Logo

मध्यरातमा बाख्रा बाँधेको गोठमा आएको बाघले राधिकालाई गर्यो एक्कासी आक्रमण, अबस्था गम्भीर

सल्यानमा सल्यामा एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा शारदा नगरपािलका वडा नम्बर १२ डांग्री निवासी ६५ वर्षीया राधिका बोहरा रहेकी छन् । प्रहरीका अनुसार घाइते बोहराको जिल्लामा प्राथमिक उपचारपछि थप उपचार गर्न नेपालगञ्ज लगिएको छ ।

आइतबार राति करिब १ बजेतिर गाईबाख्रा बाँधेको गोठमा बाघ आएरपछि महिलालाई बाघले आक्रमण गरेको थियो ।पछिल्लो समय बाघको आक्रमणबाट धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्