Logo

मोटोपनबाट दिक्क हुनुहुन्छ ? २ गिलास पानीले घटाउँछ ४ दिनमै मोटोपन (यस्तो छ तरिका)

मोटोपनका कारण मानिसहरु दिक्क भएका छन् । खानपानमा ध्यान नदिँदा मानिसहरुमा अस्वभाविक मोटोपन बढाउँछ ।

मोटोपन घटाउन नियमित पेय पदार्थ सेवन गर्दा मोटोपन हटाउन सकिन्छ । ८ गिलास पानी, १ चम्चा अदुवाको धुलो, एउटा काँक्रोका टुक्रा, एउटा कागतीको काटेको टुक्रा, १२ ओटा पुदिनाको पात एक ठूलो जगमा सबै सामान राखेर एक रात राख्ने ।

यसरी राख्दा यी सबै सामागनको स्वाद पानीमा आउँछ । यसलाई पिउनुभन्दा अघि कागती, काँक्रो र पुदिनाको पात निकाल्दिनुहोस् । र पिउनुहोस् । यदी एक दिनमा यो रस पिउन सक्नु भएन भने फ्रिजमा राखिदिनुहोस् ।

यसलाई दोस्रो दिन पनि प्रयोग गर्न सकिन्छ । यी सबै चिज हाम्रो स्वास्थ्यका लागि फाइदा जनक छन् । यसले शरीरको भित्र सफा गर्ने मात्रै होइन मोटोपनको समस्या ४ दिनमै घटाउँछ ।

प्रतिक्रिया दिनुहोस्