Logo

हामीले दैनिक गर्ने यी ८ गल्ति, जसले कलेजोलाई खराब गर्छ र यसबाट कसरि बच्ने त ?

मानव शरिर विभिन्न अङ्गहरु मिलेर बनेको हुन्छ । शरिरका हरेक अङ्ग आ-आफ्नो कामले उत्तिकै महत्वपुर्ण हुन्छ ।

कलेजो मानव शरिरको एक मुख्य अङ्ग हो । कलेजो शरिरको सबैभन्दा ठुलो भित्री अङ्ग पनि हो । यसको लम्ब बाइ लगभग ६ इन्च हुन्छ ।

यसको तौल सबा किलो देखी डेड किलो सम्म हुन सक्छ । कलेजो शरिरमा पेट्भन्दा माथी दाइने भागमा अवस्थित हुन्छ ।

कलेजोको काम अनगिन्ती छन यद्धपी यसको प्रमुख काम भनेको पाचन नलिकाबाट आउने रगतलाई सुद्ध गरेर पुरै शरिरमा संचार गराउने

हो । रगतलाई शक्तिमा परिणत गर्ने काम पनि कलेजोकै हो । हामी बिरामी हुँदा औषधी लिने गर्छौँ ।

हामिले लिने औषधीलाई टुक्र्याएर शरिरमा संचार गराउने काम पनि कलेजोले नै गर्छ । स्वस्थ शरिरको लागी कलेजो निकै नै महत्वपुर्ण हुन्छ ।

यती महत्वपुर्ण कलेजो खराब भैदियो भने सोच्नुस के होला । हामी थुप्रै यस्ता घटना अस्पतालामा देख्न सक्छौँ ।

यस्तो महत्वपुर्ण अङ्ग कलेजो खराब कसरी हुन्छ त ? कलेजो हाम्रो खानपान र जिवनशैली प्रतिकुल हुनाले खराब हुन्छ ।

यूनिभरसिटी अफ पेन्सिल्वे निया स्कुल अफ मेडिसिनको एक अध्ययन अनुसार हाम्रो खराब जिवनशैलिको सोजो असर कलेजोमा पर्छ ।

औसत ४० वर्सको उमेरपछी कलेजो प्रणालिमा २० प्रतिशतसम्म गिरावट आउछ ।

कलेजोमा अझ टोक्सिनको मात्रा बढेमा कलेजो छिटै खराब हुन्छ ।

हामिले हाम्रो सामान्य जिवनमा थुप्रै गल्तिहरु गरिरहेका हुन छौँ जसको गहिरो असर हाम्रो कलेजोमा परिरहेको हुन्छ र कलेजो खराब भएर निस्कृय भैदिन्छ ।

केके हुन त हामिले गर्ने गल्तिहरु ? हामिले गर्ने प्रमुख ८ गल्तिहरु जसको कारणले हाम्रो कलेजो खराब हुन्छ ।

-जानिराख्नुहोस भिडियोसहित ।

प्रतिक्रिया दिनुहोस्