Logo

केवल दुई दिनमा सफा गर्नुहोस् कलेजो !

कलेजोमाथि परिरहेको हुन्छ । जब कलेजोले आफ्नो काम ठिकसँग गर्न सक्दैन, यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँछ ।

कलेजोले शरीरमा पुगेका विभिन्न विषाक्त पदार्थमाथि नियन्त्रण गर्न सहयोग गर्दछ । यसको लागि सफा र बलियो कलेजो आवश्यक पर्दछ । कलेजोको शरीरको महत्वपूर्ण अंग मध्ये एक हो । अहिले हाम्रो वातावरण त्यतिधेरै स्वास्थ्यमैत्री छैन ।

यसले हावा, पानी, भोजनलगायतमार्फत हाम्रो शरीरको लागि हानिकारक कुराहरु शरीरमा प्रवेश गर्दछन् । यसले श्वास नलीमा पनि नोक्सान पुर्‍याउँछ ।

यहाँ यस्तो घरेलु पेय पदार्थको बारेमा चर्चा गर्न लागिएको छ जसले कलेजोलाई विषादिमुक्त र सफा बनाउन सहयोग गर्दछ ।

सामग्रीः

२ कप पानी (४०० मिलि)
१५० ग्राम किसमिस

विधि :
* किसमिस ल्याउनुहोस् र कडा रंगको देखिने किसमिसलाई छान्नुहोस् । छानेको किसमिसलाई सफा पानीले धुनुहोस् ।
* दुई कप पानीलाई उमाल्नको लागि आगोमा बसाल्नुहोस् र उम्लिनै लाग्दा किसमिस राख्नुहोस् र २० मिनेटसम्म उम्लिन दिनुहोस् ।
* किसमिसको पूरै रात पानी सोस्न दिनुहोस् । भोलिपल्ट बिहान उक्त पानी सफा गिलासमा लिनुहोस् ।
* खाली पेट (खाना खानुभन्दा ३०-३५ मिनेट अगाडि) मा उक्त पानी पिउनुहोस् ।

स्रोत : अबाउटआयुर्वेद डट कम

प्रतिक्रिया दिनुहोस्