Logo

मुख,जिब्रो र ओठमा खटिरा आयो ? अब एकछिनमै गायब हुन्छ यसो गर्नुहोस (भिडियो हेर्नुहोस)

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? अब यसो गर्नुहोस एकछिनमै गायब हुन्छ के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ?

यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि अाउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। हेर्नुहोस् भिडियो :- 

प्रतिक्रिया दिनुहोस्