Logo

मास्क नलाए पनि कोरोनाबाट सतर्क छिन कोमल वली, गोजीमा जे बोकेर हिड्छिन !

कोरोना भा,इरसका कारण नेपालीहरु सत र्क हुन थालेका छन् । मुखमा मास्क लाएर हिड्ने देखि सार्वजनिक कार्यक्रममा कमै जान समेत थालेका छन् । यहि विषयमा राष्ट्रियसभाकी सदस्य कोमल वलीले आफु कोʼरोना भा इरसबाट स,तर्क हुन थालेको बताएकी छिन् ।

एक कार्यक्रममा मास्क समेत नलाई भे,टिएकी कोमल वलीले अहिले धेरै ड,राउनु पर्ने अवस्था छैन त्यसैले मास्क नलाएको बताएकी थीइन । कोरोना भा,इरस नेपालमा देखा नपरेकाले अहिले ड,राउनु पर्ने छैन तर स,तर्कता भने अपनाउन जरुरी बताएकी छिन ।

कोमल वली भन्छिन्, “संसारभर अहिले कोरोना भा,इरसले गर्दा त्र,सित छन् तर नेपालमा भने अहिले सम्म देखा परेको छैन जसले गर्दा अहिले ड,राउ नु पर्दैन । तर, हामी स,तर्कता भने अपनाउनु पर्छ । मास्क लाएर हिंडेको राम्रो हो । म पनि लाउछु तर अहिले लाउन पाएको छैन ।”

त्यस्तै कोमल वलीले मास्क नलाए पनि आफुले गोजीमा से,निटाइ जर भने बोकेर हिड्ने बताएकी छिन् । गोजीबाट से,निटाइ जर झि,क्दै भनिन्, “मैले मास्क नलाए पनि यो सेनिटाइजर भने बोकेर हिड्छु । कसैलाई छुँ,दा वा भे,ट्दा यो प्रयोग गर्छु । स,तर्कता भने आनाउन जरुरी छ किनभने अहिले संसारभर यसको सं, क्रमण फैलिदो छ ।”

प्रतिक्रिया दिनुहोस्