Logo

यी अक्षरबाट नाम शुरु हुने युवतीहरु हुन्छन् सुन्दर र भाग्यमानी ! जानी राखौ

धेरैलाई आफ्नी श्रीमती वा प्रेमीका सुन्दर र पवित्र होस् भन्ने चाहने गर्छन् । नेपाली वर्णमाला अनुसार कस्ता युवतीहरु पवित्र र भाग्यमानी हुन्छन् भन्ने पत्ता लगाउन सकिन्छ । यी ४ अक्षरबाट नाम सुरुहुने महिलाहरुलाई धेरैले रुचाउने गर्छन् । यी ४ अक्षरका महिलाहरु भाग्मानी र सुन्दर पनि हुन्छन् । यी अक्षरबाट नाम सुरुहुनेहरु परिवारमा पनि प्यारा हुन्छन् । राम्रो काम गरेर पनि देखाउछन् ।

“R” बाट नाम सुरु हुने महिलाहरु एकदम सुन्दर र भाग्यमानी हुन्छन् । उनीहरु आफ्नो परिवारको लागी जस्तोसुकै काम गर्न तयार हुन्छन् । परिवारको इज्जत जोगाउन र परिवारलाई खुशी बनाउन उनीहरुको प्रयास हुन्छ । उनीहरु जस्तोसुकै वाताबरणमा पनि रमाउछन् ।

“P” बाट नाम सुरुहुने महिलाहरु धेरै रिसाउने खालका हुन्छन् । उनीहरु भावुक पनि हुन्छन् । यीनीहरुको मुख्य विशेषता भनेको आफ्नो कर्तब्य लाई बुजेर त्यसलाई वहन गर्ने क्षमता हुन्छ ।

“K” बाट नाम सुरुहुने महिलाहरु धेरै भाग्यमानी हुन्छन्। उनीहरुको भित्रि मन सफा हुन्छ । उनीहरु कहिल्र्य घमण्डी देखाउदैनन् । उनीहरु परिवारलाई साथ दिने खालका हुन्छन् ।

“T” बाट नाम सुरुहुने महिलाहरुले समाजमा राम्रो काम गरेर देखाउने खालका हुन्छन् । उनीहरु समाजमा राम्रो काम गरेर सम्मान पाउन खोज्छन् । उनीहरु सुन्दर र भाग्मानी पनि हुन्छन् । सबैलाई खुशी पार्न उनीहरुको प्रयास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्