Logo

आज बिहानै ब’ला त्कार का’ण्डका चारै जना दोषीलाई मृ;त्यु द’ण्ड दिइयो !

सन् २०१२ मा भएको नि’र्भया सा’मूहिक ब’ला त्कार का’ण्डका चारै जना दो’षीलाई शुक्रबार बिहान भारतले मृ;त्यु द ण्ड दिएको छ । दो’षीहरुलाई मृ;त्यु दण्ड दिइसके पछि नि’र्भयाकी आमाले यो न्या’यको जित भएको प्रतिक्रिया दिएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार चारै जना दो’षीलाई दिल्लीको तिहाड जे’लमा बिहान साढे ५ बजे मृ;त्यु द’ण्ड दिइएको हो ।

जे’लका अधिकारीले समाचार एजेन्सी पीटी आईलाई भने, ‘चारै जनालाई एकैसाथ मृ;त्यु द’ण्ड दिइयो ।’ दो’षीहरुले मृ;त्यु द’ण्ड पाइसके पछि नि”र्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समय सम्म पर्खन नपरोस् ।’ सात वर्षसम्म चलेकाे लामाे कानुनी ल’डाइपछि दाे’षीहरुलाई स’जाय दिइएकाे हाे । यसअघि पटक पटक मृ;त्यु द’ण्डकाे मिति सारिँदै आएकाे थियाे ।

घ’टना के थियो ? सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दि’ल्लीमा २३ वर्षीया एक मेडिक ल छात्रालाई गुडि रहेको बसमा ६ जनाले सा’मू’हिक ब;लत्का र गरेका थिए। चार ज’ना दो;षीको अलावा एक प्रमुख आ;रोपी राम सिंहले ट्राय को दौरान तिहाज जेलमा आ’त्म ह;त्या गरेका थिए । एक जना अप;राधी, जो घ;टना हँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो ।

सन् २०१५ मा उनलाई सुधारगृहबाट रि;हा गरिएको थियो । उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधार गृहमा तीन वर्ष बिताउने स;जाय सुनाइएको थियो । अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको स;जाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आ’बद्ध छन् किनकि बाहिर उनको सुरक्षा चि’न्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्