Logo

पशुपतिको आरतीमा २५ भन्दा बढी उपस्थित नहुने, २५ जना भन्दा बढी मलामी पनि जान नपाइने !

पशुपति क्षेत्रविकास कोषले आफन्त तथा शुभचिन्तकको मृ’त्युमा २५ जना भन्दा बढी म’लामी नआउन आ’ग्रह गरेको छ । विश्वव्यापी रुपमा म’हामारीको रुपमा फै’लिरहेको को’रोना भा’इरसको सं’क्रमणबाट ब’च्न यस्तो नि’र्णय गरिएको क्षेत्रविकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिनुभयो। त्यस्तै हरेक साँझ हुँदै आएको आ’रती भोलि –शनिवारबाट ब’न्द हुने भएको छ । त्यस्तै सरकारले चैत ९ देखि २१ गतेसम्म अ’त्यावश्यक से’वा प्र’दान गर्नेबाहेक सबै सेवाहरू ब’न्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सं’बोधन गर्दै सं’घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी सं’स्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आ’ग्रह गरेका हुन् । अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घ’रबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आ’ग्रह गरेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर से’वा दिने पनि प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्