गायकबाट नायक हुँदै निर्देशक बनेका प्रकाश सपुतलाई अहिले सामाजिक संजालमा बहिष्कार गर्नुपर्छ भन्ने स्वर सुनिएका छन् । एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेपछि उनीमाथि थुप्रै सामाजिक संजाल प्रयोगकर्ता आक्रोशित बनेका छन् । उसो त सपुतको अहिले ‘दशा’ चलिरहेको भनेर विश्लेषण पनि हुने गरेको छ ।फिल्म ‘वसन्त’को टिजर र गीतले समेत फिल्मको हाइप बनाउन…