यस्ता लक्षणले स्त्रीलाइ असौभाग्यनी बनाउँछ । जानी राखौ :
१- जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन्।
२- जो पाप कर्ममा लीन हुन्छन र परपुरुषसँग जसको मन रम्छ।
३- जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल कपट या मिथ्या भाषण गर्छन।
४- जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन।
५ – जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन्।
६- जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन।
७- जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन।
८ – जो यताको कुरा उता गर्छन।
प्रतिक्रिया