सुनको मूल्य लगातर घटिरहेकाे छ। आइतबारबाट घटन थालेको सुन लगातार ३ दिन घटेको हो। ३ दिनमै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटको छ। आइतबार ९ सय रुपैयाँले घ’टेको सुनको मूल्य सोमबार २ सय र मंगलबार ८ सय रुपैयाँ’ले घटेको हो। सनुको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख १ हजार ६ सय रुपै’याँ तोकिएको छ।
यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपै’याँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य मंगलबा’रसम्म आइपुग्दा १ ला’ख १ हजार ६ सय रुपैयाँमा झरेको हो।
यसैगरी, चाँदीको मूल्य पनि मंगल’बार प्रतितोला ४० रूपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबा’रका लागि प्रति’तोला १ हजार ४ सय ३५ रुपै’याँ तय भएको छ।
प्रतिक्रिया