काठमाडौं – ट्रम्प प्रशासनको कडा आप्रवासी नीतिपछि अमेरिकाबाट नेपाली नागरिक डिपोर्ट हुने क्रम बढेको छ। प्रहरीका अनुसार २०२५ जनवरी २० यता हालसम्म ७६० जना नेपाली अमेरिकाबाट निष्कासन भएर नेपाल फर्किएका छन्। डिपोर्ट हुनेमा ३७ जना महिला छन्।
अमेरिका पठाउने गिरोहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा हालसम्म ९ वटा जाहेरी दर्ता भएर अनुसन्धान भइरहेको छ।





















प्रतिक्रिया