काठमाडौं– बंगलादेशमा चर्को आन्दोलका बिच लामो समयदेखि सत्ताको बागडोर सम्हालिरहेकी प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर देश छाडिन् । कोटा प्रणालीबाट सुरु भएको विद्यार्थी आन्दोलनले चर्को रुप लिँदै हसिनाको राजिनामा मागेको थियो । आइतबार विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रदर्शनकारी र प्रहरीबीचको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको थियो । सोपछि सोमबार हसिना राजिनामा दिएर बहिनी…