कुवेतमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। साेमबार १० जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । कुवेतमा गएको सोमबार इरानको मशहदबाट फर्किएकाहरुको परीक्षणको क्रममा पहिलो पटक तीन जनामा संक्रमण भेटिएको थियो। सोमबार सम्म आइपुग्दा संक्रमितको संख्या बढेर…