काठमाडौं । सरकारले विदेशी टीभी च्यानलहरूमा क्लिन फिड लागू गर्न तयारी अघि बढाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्न र त्यसको अनुगमन गर्न प्राविधिक संयन्त्र विकास गर्ने प्रक्रिया अघि बढाएको छ।सूचना तथा प्रशारण विभागले क्लिन फिड लागू भए/नभएको अनुगमन गर्ने प्रविधि खरिद गर्न लागेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले…