“नेपालमा महिला टी-२०आई सिरिज सुरू, पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित”

काठमाडौं - बिहीबारदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई सिरिज काठमाडौंमा सुरू भएको छ। यो सिरिज नेपालमा साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला क्रिकेटको पुनः आगमन हो। पछिल्लोपटक सन् २०२२ को मे महिनामा युगाण्डा र नेपाल बीचमा कीर्तिपुरमा सिरिज भएको थियो। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ। माघ २६ गतेसम्म चल्ने…