विश्वकप फुटबलको फाइनल हिमालय टिभीबाट निःशुल्क प्रसारण गर्ने

काठमाडौं। फिफा विश्वकप–२०२६ को फाइनल खेल हिमालय टेलिभिजनबाट निःशुल्क प्रसारण हुने भएको छ। हिमालय टेलिभिजनका साथै हिमालय स्पोर्ट्स र डिगो मोबाइल एपमार्फत पनि दर्शकहरूले फाइनल खेल निःशुल्क हेर्न सक्ने व्यवस्था गरिएको छ। हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार विश्वकपको फाइनल खेल हेर्नबाट कुनै पनि दर्शक वञ्चित नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो। यसअघि…