काठमाडौं– सुरुवाती दुई खेल गुमाएको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गराएको छ । शुक्रबार भएको तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गर्दै पोखराले शानदार जित निकालेको हो । त्रिभुवन क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । पोखराका…