दोस्रो जीत निकाल्न लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य

काठमाडौं– राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस जितेर विरुद्ध पहिले ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भयो । काठमाडौंका लागि भिम शार्कीले सर्वाधिक ३१ रन जोडे । २१ रन बनाउँदा जीवनदान पाएका भीमले थप १० रन जोडेका…