चौँथो जीतका लागि सुदुरपश्चिम रोयल्सलाई १६५ रनको चुनौती

काठमाडौं– नेपाल प्रिमियर लिगमा सुदुरपश्चिम रोयल्सलाई चितवन राइनोटले १६५ रनको विजयी लक्ष्य दिएको छ । जस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो । चितवनका लागि हसन इसाखिल सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै रवि बोपाराले १८…