साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले उजुरी गर्ने

काठमाडौं– साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबीच भएको खेलमा नेपालले लामो समयसम्म खेल रोकेको भन्दै भारतीय फुटबल संघ (एआईएफएफ)ले उजुरी गर्ने भएको छ । नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ । खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आइतबार राती भएको…