काठमाडौं– क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको खेलमा नेपालले लगातार हार व्यहोरेको छ । सोमबार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाले…