नेपाली क्रिकेट संघले टिकटको ५० प्रतिशत भूकम्प पीडितलाई दिने

अनलाइन टिभी नेपाल काठमाडौं, नेपाल क्रिकेट सङ्घ (क्यान) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ । क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच…