भारतमाथि शानदार जित निकाल्दै इङ्ल्यान्ड फाइनलमा प्रवेश

आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनलमा इङ्ल्यान्ड प्रवेश गरेको छ । बिहीबार भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो । एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इङ्ग्ल्यान्डका लागि आलेक्स हेल्स र जोस बट्लरले अर्धशतकीय पारी खेले । बल खेलेका हेल्सले ४…