काठमाडौं,१२ असार । नेपालले साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानविरुद्ध १-० को जित निकालेको छ । बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपालका आशिष चौधरीले अेलको ७९औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । चौधरीले लोकेन लिम्बूको पासमा गोल गरेका थिए । उनको यो डेब्यू गोलसमेत हो । समूह चरणबाट बाहिरिसकेको नेपाललाई आजको जित केबल सान्तवना जित…