लर्डसमा सन्दीपले बल र ब्याट दुवै चलाए तर चम्किन सकेनन्ः वेस्ट इन्डिज ७२ रनले विजयी

इन्डियन प्रिमियर लिग (आईपिएल)मा चम्किएका नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्व ११ भने चम्किन सकेनन् । गएराति भएको वेस्ट इन्डिजसँगको खेलमा सन्दीप सहभागी टीम ७२ रनले पराजित भएको हो । विश्व ११ टीमसँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट प्रतियोगिता वेस्ट इण्डिजले शानदार जित दर्ता गरेको हो । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले पूरै २० ओभर खेल्दै विश्व ११…