धनुषा । नेपाल प्रिमियर लिग एनपीएल पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो ।उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । उप–विजेता सुदूरपश्चिमले ५१ लाख…