महोत्तरीमा पूर्व शिक्षा मन्त्रीसँग चुनावमा भिड्दै ईन्जिनियर जय शाह

१० साउन, दिपक गिरी/ काठमाण्डौं -आगामी मंसिरमा हुन लागेको प्रतिनिधी सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट ईन्जिनियर, शिक्षक जय शाहले उम्मेद्वारी दिने भएका छन् । स्थायी घर बर्दिवास नगरपालिका १३ भएका ३२ वर्षीय शाहले स्वतन्त्रबाट उम्मेद्वारी दिन लागेका हुन् । यसअघि निर्वाचित सांसदहरुले नतिजामुखी काम नगरेको भन्दै आफुले उम्मेद्वारी दिनु परेको उनले अनलाईन टिभी…