मलाई खाने बाघले अरुलाई पनि खान्छ : आस्था राउत…..(भिडियो सहित)

प्रहरीलाई डन्ठे भन्दै हिड्ने गायिका आस्था राउतमा ठुलो परिवर्तन देखिएको छ । अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि गायिका राउतले प्रहरीको प्रशंसा गर्न थालेकी छिन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् । https://www.youtube.com/watch?v=LJr_V18wITk&lc=z23lvzbpjoi2s1fdeacdp43bcaf4bfrvprpln3e2e45w03c010c हँसिलो अनुहारमा आफ्नो बुवासँगै बाहिर निस्केकी आस्थाले उपस्थित सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै यस्तो बयान दिएकी हुन्…