विभिन्न विवादका कारण प्रदर्शनको अन्यौलता देखिएको फिल्म ‘रिमै’ अब भदौको २० गतेबाट हलमा लाग्ने भएको छ । यो फिल्मको टिजर सार्वजनिक गर्दै निर्माणपक्षले भदौको २० लाई प्रदर्शन मिति तय गरेको हो ।सार्वजनिक फिल्मको टिजरमा रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा देखाइएको छ । टिजरमा ग्रामिण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको छ । फिल्ममा नायक…