‘कमला मिस’बाट निर्देशक निर शाह को कमब्याक, सार्वजनिक भयो रहस्यमय फस्टलुक पोस्टर

निर्देशक निर शाह करिब एक दशकपछि चलचित्र निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गरेको नयाँ मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’ साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ । पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिना लाई रहस्यमय र मनोवैज्ञानिक भावमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु…