काठमाडौं – मंसिर १२ गते प्रदर्शनमा आउन लागेको पारिवारिक ड्रामा फिल्म "हर्ष'ले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित यस गीतमा प्रताप दास र सदिक्षा कट्टेलको स्वर, एलिस कार्कीको संगीत र पवित्रा घिमिरेको शब्द रहेको छ। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीत आलोक शुक्लाले खिचेका हुन्। पारिवारिक जमघटको माहोलमा तयार…