फिल्म ‘कार्साङ’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका श्रृजना निङलेखुले नयाँ फिल्म साइन गरेकी छिन् । उनले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘मिरमिरे’ राखिएको छ । यो फिल्मलाई यम शेर्पाले लेखन तथा निर्देशन गर्दैछन् । यमले नै श्रृजनालाई फिल्म क्षेत्रमा प्रवेश गराएका थिए । उनले, दोस्रो फिल्ममा पनि श्रृजनालाई दोहोर्याएका छन् । फिल्ममा यसअघि नै…