नायक राज कटुवालले करिअरको दोस्रो इनिङ सुरु गर्दैछन् । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’बाट राजको करिअरको दोस्रो इनिङ सुरु हुँदैछ ।यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । फिल्ममा राजको जोडीको रुपमा नायिका सनिषा भट्टराइले काम गरेकी छिन् ।यो फिल्ममा नायक राजेश हमाल र नायिका नीति शाहको पनि मुख्य भूमिका छ ।…