फिल्म ‘रंगी’को छायांकन २६ दिनमै सकिएको छ । एक महिनाको सेड्यूल लिएर छायांकनमा गएको फिल्मलाई ४ दिन अगाडि नै इन्डक्ल्याप गरिएको हो । सान्भी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता पनि सलोन नै हुन् । सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन…