‘जारी २’को टिजर सार्वजनिक, लिम्बु समुदायको कथा पुनः पर्दामा

काठमाडौं - यस वर्षको प्रतीक्षित फिल्म "जारी २"को टिजर सार्वजनिक गरिएको छ। असोज ३ गतेबाट रिलिज हुने यो फिल्मको टिजरमा लिम्बु समुदायको सांस्कृतिक पहिचान, विशेषगरी च्याब्रुङ बाजासँग जोडिएको कथा प्रस्तुत गरिएको छ। साढे दुई मिनेट लामो टिजरमा अभिनेता दयाहाङ राई र नायिका मिरुना मगरको प्रेम र घरायसी विवादलाई देखाइएको छ भने अभिनेत्री ऋचा शर्माको प्रवेशलाई…