ऋचाको चेतावनी–‘फिल्म वहिष्कार गर्नुहोस् तर अपशब्द लेख्न पाइन्न’

नायिका ऋचा शर्माले अपशब्द प्रयोग गर्दैै प्रतिक्रिया दिनेहरुको नाम र फेसबुक एकाउन्ट सार्वजनिक गर्न थालेपछि अन्य केही सेलिब्रिटीहरुले पनि यो कुरालाई फलो गरे । तर, अझै पनि अपशब्द प्रयोग गर्दै प्रतिक्रिया लेख्न छोडिएको छैन । हालै मात्र ऋचाको एक भिडियोमा एक प्रयोगकर्ताले अपशब्द प्रयोग गरे । उक्त प्रयोगकर्तामाथि ऋचा भड्किएकी छिन् । उनले सामाजिक संजालमा…