माउथ पब्लिसिटी’को बलमा उकालो लाग्दै ‘मालती मंगले

काठमाडौं - चलचित्र मालती मंगले ले प्रदर्शनको दोस्रो दिनदेखि घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गर्न थालेको छ । सुरुवाती शोमा सामान्य ओपनिङ गरेको चलचित्रले दर्शकबाट सकारात्मक ‘माउथ पब्लिसिटी’ पाएपछि देशभरका सिनेमा हलमा दर्शकको चाप बढेको हो । शनिबार चलचित्रको टोली दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलमा पुगेको थियो । निर्माता तथा गायक रामकृष्ण ढकाल सहित…