उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबारदेखि गुर्जा खानीमा छायांकन सुरु

काठमाडौं - उत्तम प्रधान र निरुता सिंह अभिनीत चलचित्र ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र टोली छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो। निर्देशक कुमार गजुरेल का अनुसार बुधबार (वैशाख ९ गते)देखि गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा छायांकन सुरु हुनेछ। वरिष्ठ सम्पादक तारा थापा…