नेपालगन्जमा चलचित्र ‘कुमारी’को भव्य साङ्गीतिक कन्सर्ट

नेपालगन्ज - यही माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जबाट देशव्यापी साङ्गीतिक यात्रा सुरु गरेको छ। चलचित्रको प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नेपालगन्जमा भव्य रूपमा सम्पन्न भएको छ। होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित उक्त कन्सर्टमा हजारौँ दर्शकको उत्साहजनक…