उसो त नायिका मिरुना मगरका फिल्मले बक्स अफिसमा कमजोर व्यापार नगरेका होइनन् । तर, रिलिज भएका फिल्मको संख्या र बक्स अफिस अनुपात हेर्दा उनी सुपरहिट फिल्मकी नायिका हुन् ।उनले अभिनय गरेका ‘कबड्डी ४, जारी र नांगो गाउँ’ हिट भए । लगातार हिट भएका यी फिल्मबाट मिरुनाले ह्याट्रिक नै गरिन् ।यो विचमा मिरुनाको ‘रंगेली’ बक्स अफिसमा…