निखिल उप्रेती स्वामी आनद अरुणलाई जन्मदिनको शुभकामना दिन तपोवनमा

एक्सन किङ’ निखिल उप्रेतीको नेपाली चलचित्र क्षेत्रमा आफ्नै क्रेज छ । पछिल्लो समय उनि सामाजिक काम बेस्त छन् । उनले गरेका सामाजिक कामहरु मिडिया ल्याउन  त्यति चाहदैन् । निखिल भन्छन् सामाजिक काम भित्रि ह्र्दय बाट गर्ने हो त्यहि भएर सबैलाई भन्नुपर्छ भने छैन् । यहाँ सानो काम गर्ने र ठुलो मिडिया बाजी गर्ने हरु को जमात ठुलो छ ।…