अहिले सम्म कसैले निकाल्न नसकेको बिल्कुलै नयाँ तरिकाको तिजको गित ” तीज को बेलामा बुढाबुढी मेलामा ” प्रिती आलेले ल्याईन (भिडियो)

नेपाली सङ्गीत बजारमा नया स्वादको तीज गीत बजारमा आउने तयारीमा छ । सन्देश मुलक कथा वस्तु भएको तीजगीतमा नेपाली संस्कृति उठान रहेको छ । कोरस लोकदोहरी रिमेक गर्दै आएका संगीतकर्मी लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको उक्त गीतमा पनि उनले आफ्नो निरन्तरतालाई कायम गरेका छन् । नेपाली संगीत बजारका नायक राहुल केसीको कम ब्याकले गीतलाई…