सन्नी लियोनी भनिन् ‘मलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल हो’

काठमाडौं - बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश रहेको बताएकी छिन् । आफूले पहिलो पटक काम गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आएकी उनले आफू नेपाल आउन पाउँदा निकै खुसी महशुस गरेको बताइन् । उनले भनिन्, ‘मलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल हो । फेरि पनि नेपाल आउन…