कुनै समय जस्टिनसंग चर्चामा रहेकी यी सेलिब्रेटीले पाइन्टमै पिसाब फेरको घटना भाइरल ! पुरा पढ्नुहोस

चर्चित सेलिब्रेटी जसले पाइन्टमै पिसाब फेरिन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दरी सेलेना गोमेजले एक पटक पाइन्टमै पिसाब फेरेको बताएकी छिन् ।विभिन्न घटनाले चर्चामा आइरहने सेलेनाले पाइन्टमै पिसाब फेरेको बताएपछि फेरी एकपटक चर्चाको विषय बनिन् । बेलायतको एउटा रेडियोसँगको कुराकानीमा उनले यसको खुलासा गरेकी हुन् । सेलेना केही दिनपहिले एड सरिनको कन्सर्टमा जान लागेकी थिइन्…