फुच्चे पल देख्दा पूजा हाँसेर मुर्छा परिन्, पुजाको लागी पलले घुंडा नै टेके (हेर्नुहोस पुरा भिडियो)

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ । यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ । https://www.youtube.com/watch?v=blYFkrWQ9D0&t=27s चलचित्रको…