अमृत सापकोटा र उनकी श्रीमती पहिलोपटक फाल्गुन १६मा टुडिखेʼलमा आउदै भिडियो हेर्नुहोस !

अमृत सापकोटा र उनकी श्रीमती पहिलोपटक फाल्गुन १६मा टुडिखेलमा देखिदै,बुढा बुढीको दोहोरी निशुल्क हेर्न सकिने https://www.youtube.com/watch?v=HIWyY_4_F6Y प्रथम राष्ट्रीय काँठे लोकदोहोरी महोत्सव २०७६’ का लागि चर्चित गायक अमृत सापकोटा र उनकी श्रीमती सुनिता सापकोटा बागदास पनि टुडिखेलमा देखिने भएका छन। उनीहरु आफ्नो प्रस्तुति सहित टुडिखेलमा देखिने भएका हुन।यही फाल्गुन १६ देखि २० गते सम्म हुने उक्त…