एजेन्सी – हालै बलिउड अभिनेता सलमान खानलाई अर्को बिपत आइपर्यो परेको छ । उनले फोन खोसेका कारण बिपत आइपर्यको हो । नेशनल स्टुडेण्ट युनियन अफ इण्डियाले सलमानको हर्कत देखेपछि विरोध गदै खानलाई माफि माग्ने फ्यानको माग आएको छ । र उनले सार्वजनिक स्थलमा माफि नमागे सम्म गोवा प्रवेशमा प्रतिबन्ध लगाइनुपर्ने भारतिय संचार माध्यमले जनाएको छ…