चलचित्र ‘मंगलम’बाट धेरै दर्शकलाई रुवाएका नायक पुष्पल खड्का चलचित्र ‘छक्का पन्जा ३’मा अनुवन्धित भएका थिए । चलचित्रको घोषणा कार्यक्रममा पनि आफूलाई आफ्नो भूमिका निकै मन परेकाले काम गर्न लागेको पुष्पलले जनाएका थिए । तर, चलचित्रको छायांकन भैरहँदा उनी यो चलचित्रबाट बाहिरिएको खवर आएको छ । धेरैको मनमा आखिर किन छाडे त पुष्पलले छक्कापन्जा भन्ने धेरैको…